अन्तत: समातिए महरा

काठमाडौं– बलात्कार अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएसँगै प्रहरीले आइतबार महरालाई पक्राउ गरेको हो । प्रहरीले सभामुखको सरकारी निवास बालुवाटारबाटै महरालाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न नयाँ वानेश्वर वृत्तको प्रहरी टोली पुगेको थियो । महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप छ … Continue reading अन्तत: समातिए महरा